Logo

प्रभु बैंकको नयाँ शाखा प्युठानको बिजुवारमा, शाखा संख्या ३१५ पुग्यो

काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय प्युठानको बिजुवारमा संचालनमा ल्याएको छ । शुक्रबार बैंकले प्युठान नगरपालिका,वडा नं.४ प्युठान स्थित बिजुवारमा आप्mनो ३१५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो । जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै…