Logo

‘इलेक्ट्रिक कार’ लाई लिएर चीन र युरोपबीचको झगडा डब्ल्यूटीओमा, के छ चीनको गुनासो ?

काठमाडौं । विद्युतीय कारलाई लिएर चीन र युरोपेली संघबीचको लडाइँ अहिले नयाँ चरणमा प्रवेश गरेको छ । चीनले युरोपेली संघविरुद्ध विश्व व्यापार संगठनमा गुनासो गरेको छ । यी दुईबीच धेरै विषयमा विवाद छ । चीनका इलेक्ट्रिक कारहरू सस्तो मूल्यका कारण युरोपेली कार बजारमा कालो छायाजस्तै बनेका छन् । चिनियाँ ईभीबाट बच्न युरोपले ती कारहरूमा शुल्क…