Logo

गैरकानूनीरुपमा कार्यविधि नै परिवर्तन गरेर पर्यटन बोर्डमा सिइओ छानिदै, उम्मेदवारको अन्तर्वार्ता आगामी साता

काठमाडौं । पछिल्ला वर्षहरुमा विभिन्न स्वार्थ समूहको चलखेलको केन्द्र बनेको नेपाल पर्यटन बोर्डमा केही समययता नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि जोडघटाउ चलिरहेको छ । तत्कालीन सीईओ डा.धनन्जय रेग्मीको कार्यकाल गत माघ १६ देखि सकिएसँगै बोर्डको सिइओ पद खाली रहेकोमा प्रक्रियागतरुपमा कुनै विवाद उत्पन्न नभएको भए पर्यटन बोर्डमा नयाँ सिइओ नियुक्ति भएको अहिले ६…