Logo

प्रफिट बुक गर्दै लगानीकर्ता, सेलिङ प्रेसर आउँदा कम मूल्यका कम्पनीमा आकर्षण

काठमाडौं । पछिल्लो छोटो समयमा उच्च अंकले बढेको बजारमा लगानीकर्ताहरुले प्रफिट बुक गर्न थालेका छन् । पछिल्लो १ महिनाको आवधिमा प्रायजसो कम्पनीमा ३० देखि ७० प्रतिशतसम्म कमाएका लगानीकर्ताले प्रफिट बुक गर्न थालेका हुन् । हाल लगानीकर्ताले बजार खुलेको केही समय सेयर मूल्य उच्च रुपमा बढाएर दोस्रो हाफपछि तिनै सेयर उच्च बिक्रीमा ल्याउन थालेका छन् ।…