Logo

लक्ष्मी सनराइज बैंकले संचालनमा ल्यायो ओर्यान्ज एनएक्सटी, बैंकिङ सेवा थप सहज

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ओर्यान्ज एनएक्सटीको थालनी गरेको छ । आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले एफवान सफ्ट अन्तर्गतको फोन नेक्स्टसँगको सहकार्यमा उक्त सेवा सुरु गरेको हो । ओर्यान्ज एनएक्सटीले मोबाईल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका…