Logo

एयरबसले भारतमा हेलिकप्टर एसेम्बली लाइन खोल्ने, टाटासँग सहकार्य

काठमाडौं । युरोपेली विमान निर्माता एयरबसले भारतीय समूह टाटासँग मिलेर भारतमा हेलिकप्टर एसेम्बली लाइन निर्माण गर्ने शुक्रबार बताएको छ । उक्त सम्झौताको घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको दुई दिवसीय भारत भ्रमणका क्रममा गरिएको हो । स्थापना गर्न दुई वर्ष लाग्ने उक्त सुविधा भारतमा कुनै पनि निजी समूहले सञ्चालन गर्ने पहिलो यस्तो अपरेसन हुने एयरबसले बताएको…