Logo

पोखरामा रोकिएन ट्याक्सीको मनोमानी, यात्रुसँग नियमविपरित चर्को भाडा असुली

काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजेअगावै प्रदेशसभा सचिवालय पुग्नुपर्ने थियो । आफू सभापति रहेको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा जान उनी विरौटाबाट ट्याक्सी चढे । नदीपुरस्थित प्रदेशसभा भवन नजिक ओर्लिएका प्रदेशसभा सदस्य अर्याललाई ट्याक्सी चालकले पाँच सय भाडा मागे । ट्याक्सीमा आवतजावत गर्नुपर्दा सधैँ चार सय तिरिरहेका उनी…