Logo

अझै आएन निर्माण व्यवसायीको खातामा ६ अर्ब ३० करोड भुक्तानी, प्रधानमन्त्रीकै निर्देशन अलपत्र !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएको पुस २९ गते सम्बन्धित निकायका मन्त्री र सचिलाई बोलाएर निर्माण व्यवसायीको बाँकी भुक्तानी तत्काल गर्न निर्देशन दिए । उनले निर्माण व्यवसायीसँगै अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा वैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा,…