Logo

हेटौँडा आन्तरिक राजस्व कार्यालयबाट तीन अर्ब राजस्व संकलन, छ महिनामा लक्ष्यभन्दा कम राजस्व उठ्यो

काठमाडौँ । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले विगत छ महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु दुई अर्ब ९३ करोड ११ लाख ७६ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । उक्त कार्यालयले…