Logo

हरेक महिनाको एक दिन राष्ट्रपतिले नागरिकको गुनासो सुन्ने, सुरुवात भक्तपुरबाट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि प्रत्येक महिनाको एक दिन सार्वजनिक स्थलमा पुगेर नागरिकसँग संवाद गर्ने भएका छन्। ‘राष्ट्रपति पौडेल सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमअन्तर्गत आम नागरिकसँग संवाद गर्न महिनाको एक दिन सार्वजनिक स्थलमा पुगेर उनीहरूको गुनासो सुन्ने छन्। कार्यक्रमको सुरुवात भक्तपुर दरबार क्षेत्रबाट हुँदै छ । राष्ट्रपति पौडेल अहिले बिहान साढे ११ बजे भक्तपुर दरबार…