Logo

प्रतितोला ४०० रुपैंयाले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन आज सुनको भाउमा गिरावट आएको छ । आज सुन प्रतितोला ४०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार…