Logo

अब निजी वन दर्ता गरेर काट्न पाइने, दर्ता पालिकाबाट

काठमाडौं । बाइस वर्षअघि लगाइएको निजी जग्गाको सालको रुख कटानको प्रतिबन्ध खुला भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर विसं २०८० मङ्सिर ७ मा जनाएसँगै सालको रुख कटानको अवरोध हटेको हो । यससँगै नुवाकोटमा निजी वन दर्ताको क्रम सुरु भएको…