Logo

राजधानीमा ‘२९औँ क्यान इन्फोटेक’ शुरु, सञ्‍चारमन्त्री शर्माले गरिन उद्घाटन

काठमाडौँ । संघीय राजधानी काठमाडौंंमा ‘२९औँ क्यान इन्फोटेक’ शुरु भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान)ले काठमाडौं.को भृकुटीमणडपमा आयोजना गरेको प्रदर्शनीको उद्घाटन गरेकी हुन् । सो अवसरमा उनले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताउादै सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताइन् । सूचना…