Logo

पारालिम्पिकमा पलेशाले दिलाइन् नेपाललाई ऐतिहासिक कास्य पदक, सरकारबाट ६५ लाख पुरस्कार पाउने

काठमाडौं । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति भएको के–४४ वर्गअन्तर्गत महिला ५७ किलोमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै कास्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजैको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–०…