Logo

हाथवेले नेपाल रिको साढे ६ लाख कित्ता सेयर बिक्री गर्ने, नाफामा उच्च सुधार हुने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीले नेपाल रि– इन्स्योरेन्सको सेयर बिक्री गर्ने भएको छ । हाथवेले नेपाल रिमा रहेको आफ्नो ६ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता न्युनतम २ सय ८० कार दरले उक्त सेयर बोलकबोलमा राखेको छ । उक्त सेयर बिक्री बापत कम्पनीले २० करोड भन्दा बढी आम्दानी गर्नेछ…