Logo

एआई प्रयोग गरेर खाना बनाउन सकिन्छ ?

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले रेस्टुरेन्ट मालिकहरूलाई मद्दत गर्न सक्छ ? के यसले नयाँ स्वादिष्ट व्यञ्जनहरू तयार गर्न मद्दत गर्न सक्छ ? स्पार्टक अरुत्युनयान दुबईमा डेलिभरी चेन डोडो पिज्जामा मेनु विकास प्रमुख हुन् । उनले च्याट जिपिटीलाई दुबईमा उत्कृष्ट पिज्जा रेसिपी बनाउन आग्रह गरे । च्याट जिपिटीले रेसिपी बनायो । उनी भन्छन्, 'हामीले यसलाई…