Logo

आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जका लागि साझेदारी, पुराना मोबाइलसंग नयाँ सामसुङ स्मार्टफोन साट्न सकिने

काठमाडौं । नेपालमा सामसुङ फोनको राष्ट्रिय वितरक “आईएमएस” र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण (रिफर्बिस्ड) गरिएका मोबाइल फोनहरू तयार गर्ने अग्रणी कम्पनी “सबको फोनबीच’ आइएमएस सबको फोन एक्स्चेञ्च को सुरुवातका लागि साझेदारीको घोषणा गरेका छन् । विभिन्न ब्रान्डका मोवाइल प्रयोगकर्ताहरुलाई आफुले प्रयोग गरेको फोन साटि सामसुङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो विकल्प प्रदान गर्ने उद्देश्यले यो…