Logo

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र, भारतको दुवै देशलाई चुनौती

काठमाडौं । जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको छ । बिहीबार सार्वजनिक तथ्यांकमा जर्मनीले जापानलाई उछिनेको हो । गत वर्ष जापानको अर्थतन्त्र १ दशमलव ९ प्रतिशतको दरले बढेको भएपनिे जर्मनीभन्दा पछाडि परेको हो । डलरको हिसाबले जापानको अर्थतन्त्र ४.२ ट्रिलियन डलर छ भने जर्मनीको अर्थतन्त्रको आकार ४.५ ट्रिलियन डलर छ । डलरको तुलनामा…