Logo

टेलिकमको संविधान दिवस अफर : ४९ रुपैयाँमा १ दिन चलाउन सकिने अनलिमिटेड डाटा

काठमाडौँ । नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ । सो अफर बुधबारदेखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल…