Logo

आजदेखि देशभर दादुरा–रुवेलाविरुद्ध खोप अभियान : ६ लाख बालबालिकालाई खोप दिने लक्ष्य

काठमाडौं । आइतबारदेखि दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइँदैछ । जाजरकोट र पश्चिमरुकुम बाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ…