Logo

प्रधानमन्त्रीलाई निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण : अर्थतन्त्र कोमामा जान लाग्यो, सेयर कर्जाको जोखिमभार घटाएर क्याप खुला गरौं

काठमाडौं । निजी क्षेत्रका तीनै छाता संगठनका प्रतिनिधिहरुले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै गम्भिर ध्यानाकर्षण गराएका छन् । आईतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिषंघका पदाधिकारीहरुले बाह्य क्षेत्र सुधार हुँदै गएपनि बजार चलायमान हुन नसक्दा अर्थतन्त्र अझैपनि जोखिममा रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघका…