Logo

५१२ जीबी मेमोरी भएको होनोर एक्स८बीको मूल्य २९,९९९, भोलिसम्म बुकिङ गर्नेले अफर पाउने

काठमाडौँ । स्मार्ट फोन कम्पनी होनोरले २६ होनोर एक्स८बी नेपाली बजारमा भित्र्याउन लागेको छ । ५१२ जीबी स्टोरेज भएको होनोर एक्स८बीलाई कम्पनीले "कम्प्युटर लेभल स्टोरेज" ट्यागलाइन दिएको छ। नेपालका लागि होनोरको आधिकारिक वितरक सेलट्रोन नेपालले होनोर एक्स८बी को प्रि-बुकिङ २६ फेब्रुअरीबाट सुरु भएको घोषणा गरेको छ । जुन ३ दिनसम्म जारी रहने र २८ फेब्रुअरीमा…