काठमाडौँ । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘नेपाली अब यूरो कपमा’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत फुटबलप्रेमी नेपालीहरूले जर्मनीमा हुने ‘यूईएफए यूरो २०२४’लाइभ हेर्न पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यूईएफए यूरो २०२४ का खेलहरू १४ जुनदेखि १४ जुलाईसम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुँदैछन् । ११ जना ‘लक्की’ ग्राहकले…