Logo

बैंकिङ प्रणालीमाथि बेलगाम राजनीतिक भाषण, सस्तो लोकप्रियताका लागि भ्रम छर्दै नेतादेखि अभियन्तासम्म

काठमाडौं । पछिल्लो केहि समययता बैंकिङ प्रणाली माथि बेलगाम राजनीतिक भाषण सुनिन थालेको छ । देशको प्रधानमन्त्री जस्तो पदमा दुईपटक नेतृत्व गरिसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै सार्वजनिक कार्यक्रममा बोल्दै बैंकहरु मिटरब्याजी जस्तो भएको आरोप लगाए । विस‌ २०८० साल माघ २२ गते सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा बैंक तथा…