Logo

नेपालमा कति आयात हुन्छ दुग्धजन्य पदार्थ ? आयात रोकेपछि नेपालको उत्पादनले धान्ला ?

काठमाडौं । पछिल्लो समय नेपालमा उत्पादन भएको दूध र दूग्धजन्य परिकारहरु विक्री नभएको भन्दै किसान आन्दोलित बन्नुपर्ने अवस्था आएको छ । चितवनका धेरैजसो किसानले त बर्षाैँदेखि सडकमा दूध खन्याएरै यसको विरोध गर्ने गरेका छन् । उनीहरुको प्रमुख माग नै विदेशबाट आयात हुने दूधका कारण नेपाली उत्पादनले बजार पाएन र उचित मूल्य पाएन भन्ने नै हुन्छ…