Logo

फेब्रुअरीमा साढे ९७ हजारले घुमे नेपाल, सबैभन्दा बढी भारतीय पर्यटक

काठमाडौं । गएको फेब्रुअरी महिनामा झण्डै साढे ९७ हजार जना विदेशी पर्यटकले नपाल घुमेका छन् । अध्यागमन विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका हुन् । विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी २५ हजार ५ सय ७८ जना भारतीय पर्यटक नेपालमा आएका छन् । यस्तै यसै…