Logo

नाडा अटो शो मा स्काइवेल : ६ दिनमा १२६ प्रिमियम इभी बुकिङ

काठमाडौं । गत हप्ताको मंगलबारदेखि जारी नाडा अटो शो २०२४मा स्काइवेल ब्राण्डका १ सय २६ प्रिमियम इभी बुकिङ भएका छन् । नेपालमा स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले दिएको जानकारी अनुसार पछिल्लो ६ दिनमा उक्त संख्यामा गाडीहरु बुक भएका हुन् । कम्पनीले नाडा अटो शोमा तीन वटा भेरियन्ट प्रदर्शनमा राखेको छ– इटी ५ र बीई ११…