Logo

प्रिमनसुन अवधि सुरु, काठमाडौंसहित देशभर वर्षा

काठमाडौँ । नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो । आइतबार काठमाडौँसहित उपत्यकाका जिल्लाहरुमा वर्षा भइरहेको छ । हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले…