Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, कांग्रेस सरकारबाट बाहिरिने आँकलन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको खटपटसँगै सोमबार विहान सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बिहान ८ बजे बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुने चर्चाबीच राजनीतिक गतिविधि बढेको छ । नेकपा एमाले, नेपाली कांग्रेस…