Logo

प्रचण्डसँगको गठबन्धन किन टुट्यो ? आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको हो । कांग्रेसले कार्यसम्पादन समिति बैठक गरेर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र नेकपा माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ…