Logo

आईएमईले ल्यायो मोवाइल एप सेवा, मोवाइबाटै हरेक सुविधाको जानकारी लिन सकिने

बिजखबर संवाददाता १६ मंसिर, काठमाडौं । इण्टरनेशनल मनी एक्सप्रेस (आइएमई) ले मोबाईल एप सेवा शुरु गरेको छ । कम्पनीले यसपटक प्रविधिमैत्री सेवा मोबाईल एप सेवा संचालनमा ल्याएको हो । जनतामा प्रविधिको पहुँच बढेसँग सरल र छिटो तरिकाबाट सेवा प्रदान गर्नका उक्त सेवाको सुरुवात गरिएको आइएमईद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार हरेक स्मार्टफोनमा…