बिजखबर संवाददाता २५ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन वोर्डका कर्पोरेट सेवा प्रबन्धक अनिल दाशलाई पदबाट निलम्बन गर्न निर्देशन दिएको छ । अख्तियारले संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयलाई दाशलाई निलम्बन गर्न लिखित निर्देशन दिएको हो । बोर्डका तत्कालिन कामु कार्यकारी प्रमुख सुभाष निरौलाले करौडौं रुपैयाँ अनियमितता र भ्रष्टाचार गरेको उजुरीका आधारमा…