Logo

टोयोटा इटिओस परिस्कृत भर्सन बजारमा

बिजखबर संवाददाता २९ मंसिर, काठमाडौं । टोयोटा गाडीको नेपालका लागी आधिकारीक बितरक युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालिले इटिओस परिवारको परिस्कृत भर्सनको गाडी नेपाली बजारमा भित्र्याएको छ । टोयोटा इटिओस परिवारले कम्प्याक्ट फ्यामीलि ह्याचब्याक, आरामदायी सेडानदेखि एड्भेन्चर ह्याचब्याक कारहरुसहित उत्साहप्रद श्रेणीका गाडिहरु प्रदान गर्नेछ । जसले टोयोटाको पूरै डिजाइन र उत्पादनको तस्विरलाई प्रतिबिम्बित गर्ने कम्पनीको दावी छ…