Logo

देश र जनताको हितहुनेगरी व्यवसाय गर्न प्रधानमन्त्रीको आग्रह

बिजखबर संवाददाता । प्रधानमन्त्री शुसिल कोइलाराले आगामी दिनमा जिम्मेवार भएर व्वयसाय गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । ‘तँपाइहरुले समग्र राष्ट्र र नागरिकको हितलाई ध्यानमा राखेर व्यापार व्यवसाय गर्नुपर्छ,’ राष्ट्रिय व्यावसायिक पहलद्वारा आयोजित दुईदिन नेपाल जिम्मेवार व्यवसाय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘राष्ट्रको प्रगतिमा उद्योगी व्यवसायीको महत्वपूर्ण भुमिका हुने हुँदा सोही अनुसार जिम्मेवारी बोध गरेर…