Logo

नेपाल कालोधन राख्नेको ६८ औं स्थानमा, वार्षिक साढे ७५ अर्व रुपैयाँ विदेशिदै

बिजखबर संवाददाता नेपालबाट वार्षिक औषत ७ सय ५४ विलिन डलर अर्थात ७५ अर्ब ४० करोड रुपैयाँ कालोधनको रुपमा विदेशिदै आएको छ । ग्लोबल फाइनान्सियल इन्ट्रीग्रीटी (जीआईएफ) सन् २००३ देखि २०१२ सम्मको अवधिमा गरेको सर्वेक्षण प्रतिवेदन अनुसार नेपालबाट सो रकम कालोधन मार्फत विदेशिदै आएको हो । भ्रष्टाचार, करछली, लविविध अपराधलगायत जस्ता क्रियाकलापबाट कमाएको कालोधन यसरी बाहिरिएको…