Logo

जसपालाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्रीले आज शपथग्रहण गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई मन्त्री र एक राज्यमन्त्रीले आज (आइतबार) शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी जसपालाई समेटेर आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् । जसपाका अर्का नेता…