Logo

हङकङमा जारी टी-२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै

काठमाडौँ । हङकङमा जारी टी-२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेदेखि शुरु हुने छ । यस अघि सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलआमा पुगेको…