Logo

नाफा बुक गर्दा ४ दिन बढेको नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम सवा ४ अर्ब

काठमाडौं । पछिल्लो ४ दिनदेखि लगातार बढेको नेप्सेमा यो साताको बुधबार सामान्य करेक्सन देखिएको छ । बुधबार कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.४८ अंकले घटेर २१ सय ८ को विन्दुमा पुगेको हो । ४ दिनसम्म बढेकाे बजारमा लगानीकर्ताले नाफा बुकिङ गर्न खोज्दा नेप्सेमा करेक्सन देखिएको हो । आज कारोबार अवधिभर ३ सय…