Logo

घट्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । पछिल्लो समय लगातार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य…