Logo

लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति, कानुनबाहिर गई कारोबार गर्ने संस्थालाई हदैसम्मको कारबाही

काठमाडौं । लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको सरकारी पक्ष र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति बीचको उक्त सहमति भएको हो । वार्ता टोली संयोजक पीडित पक्षतर्फबाट पुनाराम ज्ञवाली र सरकारको तर्फबाट वार्ता टोली संयोजक नारायणप्रसाद रिसालले सहमतिमा हस्ताक्षर गरेका हुन् । यस्ता छन् सहमतिका ६ बुँदाहरु…