Logo

श्री लालीगुराँस सहकारीलाई कार्यालय बन्द गरेर कारोबार नगर्न तथा कागजात बुझाउन निर्देशन

काठमाडौं । सरकारले श्री लालीगुराँस सहकारी संस्थालाई कार्यालय बन्द गरेर कारोबार नगर्न तथा कागजात बुझाउन निर्देशन दिएको छ । आइतबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो । सूचनामा सहकारी समस्याग्रसत घोषणा भइसकेको हुँदा सञ्चालक तथा कर्मचारीले सो सहकारीसँग सम्बन्धित सम्पूर्ण…