Logo

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा उपाध्याय नियुक्त

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । गत फागुन २४ गते बसेको ६३ औँ बोर्ड बैठकले कम्पनीको अध्यक्षमा उपाध्यायलाई नियुक्त गरेको हो । फागुन ३० गते आयोजित शपथ ग्रहण समारोहमा उपाध्यायले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरेका थिए ।…