Logo

रुसमा पुटिनको ठूलो जितको अर्थ के हो ? विश्वव्यापी प्रणाली परिवर्तनको लक्ष्यमा अब कसरी अगाडि बढलान ?

काठमाडौं । रुसको राजनीतिक परिदृश्यमा विगत दुई दशकदेखि प्रभुत्व जमाउँदै आएका भ्लादिमिर पुटिन अहिलेसम्मकै कीर्तिमानी मतले पाँचौं राष्ट्रपति चुनाव जित्ने बाटोमा छन् । रुसी जासुसी एजेन्सी केजीबीका पूर्व जनरल जासुस भ्लादिमिर पुटिन सन् १९९९ मा नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलो पटक देशको राष्ट्रपति बनेका थिए । त्यसयता उनले निरन्तर सत्तामा आफ्नो पकड कायम राखेका छन् ।…