Logo

सर्वोत्तम सिमेन्टको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत गरेको छ । सोमबार नेप्सेले कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत गरेको हो । सेयर सूचीकृत भएसंगै मंगलबारबाट कम्पनीको सेयर कारोबार हुन सक्ने छ । मंगलबारको स्पेसल प्रि–ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुनेछ । नेप्सेले…