Logo

पृथ्वीबारे अस्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा, पृथ्वीको केन्द्रमा पहिलोपटक औंठीको आकारको क्षेत्र देखियो

काठमाडौँ । अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् ।अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औंठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औंठीको आकारको क्षेत्र देखिएको छ । यो क्षेत्र हाम्रो ग्रहको चुम्बकीय क्षेत्रको गतिशीलताको बारेमा नयाँ रहस्य प्रकट गर्दै, पृथ्वीको तरल कोर भित्र…