Logo

अध्यागमन विभागको महानिर्देशकसहित फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमनको जिम्मेवारी निरौलालाई

काठमाडौं । सरकारले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलालाई दिएको छ । मंगलबार गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निरौलालाई दिएको हो । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि ६ फागुनयता विभाग महानिर्देशकविहीन थियो । निरौला यसअघि गृह मन्त्रालयको सहसचिवका रूपमा कार्यरत थिए । यस्तै त्रिभुवन विमास्थल अध्यागमन…