Logo

बयानपछि विनोद चौधरीको प्रतिक्रिया–बाँसबारी जग्गा प्रकरणमा राजनीतिकरण गरियो, अनुसन्धानलाई सघाउछु

काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई आज बयान दिएर निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले बाँसबारी जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका हुन् । उनले घटनालाई राजनीतिकरण गरिएको बताउँदै आफुले अनुसन्धानमा सघाउने बताएका छन् । उनले…