Logo

माछापुच्छ्रे बैंकद्वारा शैलेश्वरी माध्यमिक विद्यालयमा ८ वटा शौचालय निर्माण

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका–६ बडेहाँ स्थित श्री शैलेश्वरी माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । बिहीबारका दिन एक औपचारिक कार्यक्रमका बिच बैंकले निर्माण गरेका ८ वटा शौचालयहरू विद्यालय व्यवस्थापन समिति एवम् विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो । १८०० भन्दा…