Logo

रङको पर्व होली विशेष : आठ महिनामा झण्डै साढे ५ अर्बको रङ आयात

काठमाडौं । रङको पर्वका रुपमा रहेको फागु पुर्णिमा अर्थात होली नेपालमा दुई दिन मनाइन्छ । यो बर्षको होली भने पहाडी जिल्लाहरुमा आज आइतबार मनाइँदैछ भने नेपालको तराई भेगमा भोलि मनाइँदैछ । यो पर्वको खास रौनक साथीभाई, इष्टमित्र र छरछिमेकमा एकआपसमा रङ दलेर मनाउनु हो । तर, होलीका लागि उपयोग हुने रंग पनि नेपालमा उत्पादन नहुने…