Logo

फाइनान्स क्षेत्रको खराब कर्जा ‘जोखिमयुक्त अवस्थामा’, कुन कम्पनीको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा फाइनान्स कम्पनीको खराब कर्जा औसत ६.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनजिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै खराब कर्जा जानकी फाइनान्स कम्पनीको छ । यस कम्पनीको खराब कर्जा २० प्रतिशतको हाराहारीमा रहेको छ । फाइनान्स कम्पनीले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा…